25
Sep 19
IFB No. BSIB/W01/076/077 को बोलपत्र कागजातमा खाता नम्बर सच्याइएको सूचना

यस समितिको कुपन्डोल ललितपुर-१० मा प्रशासकिय भवन निर्माण गर्न मिति २०७६/०५/११ मा बोलपत्र नं IFB No. BSIB/W01/076/077 आह्वान गरि सूचना प्रकशित गरिएकोमा बोलपत्रका कागजातमा उल्लेखित Cost of Bid Documents (Nonrefundable) NRs. 20,000.00 जम्मा गर्न बैक खाता विवरण देहाय बमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।
Name of Bank: Nabil Bank Limited, Lalitpur Branch.
Account Holder’s Name: Insurance Board (Beema Samiti)
Account Number :0110013011001