Stay Connected On
Email info@nib.gov.np
Contact No. +977-1-5421079, 5428604
Location Lalitpur-10, Kupondole,Nepal
10 Oct 21

शुभकामना आदान प्रदान कार्यक्रम सम्बन्धी प्रेस नोट ( प्रकाशित मिति : २०७८/०६/२४)

शुभकामना आदान प्रदान कार्यक्रम :

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एंवम विस्तारका लागि राष्ट्रिय बीमा नीति आवश्यक भएको बताउनुभएको छ । विजय दशमी, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समितिले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालय परिसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले मुलुकको बीमा क्षेत्रलाई नीतिगतरुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीति आवश्यक भएकोले त्यसका लागि अर्थ मन्त्रालयसँग आग्रह गरेको जानकारी दिनुभयो ।

Know about Our Insurers